स्वास्थ्य मन्त्रालयले ठुलो संख्यामा जागिर खुलायो (सुचना सहित)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ महामारीको नियन्त्रण् तथा व्यवस्थापन गर्न सात ओटै प्रदेशमा केस अनुसन्धान तथा कन्ट्रयाक्ट टे«सिङ, पेसेन्ट प्रोफाइल तथा प्रयोगशाला तथ्यांकलाई व्यवस्थित गर्न स्वास्थ्य विभाग, विभाग अन्तर्गतका महाशाखाशरु, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताल हरुमा तीन महिने सेवा अवधिका लगि विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरुले कात्तिक २७ गते सम्म विभागको वेवसाइट बाट आवेदन दिन सक्नेछन् । आवेदन दिई प्राथमिक सुचिमा पर्न सफल भएका न्युनतम योग्यता पुगेका उम्मेदवारहरुको अनुभवको आधारमा छनौट गरि पदपूर्ति गरिने विभागले जनाएको छ । (हेर्नुहोस सुचना)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here